विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सर्वसाधारणका लागि नेशनल मेडिकल कलेजको अत्यन्त जरुरी सूचना

सिम्रौन्गढ़ नपा psa

सबिर, आलम।

नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजले आफ्नो अस्थायी कोरोना अस्पताल नगवा १६ वीरगंज स्थित बाबा होटलमा छुट्टै संचालनमा रहेको व्यहोरा सर्व साधारणमा जानकारी गराउन सूचना जारी गरि जानकारी गराएको छ। कोरोना बाट त्रसित हुँदै अस्पतालमा जान बाट डराउने गरेको कुरा लाई मध्य नजर गर्दै NMC का डाइरेक्टर बसरुदिन अंसारीले सूचना नै जारी गरि सर्वसाधारणको स्वास्थ्य समस्यामा नकारात्मक असर नपरोस् भन्ने उदेश्यले जानकारी गराइएको बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सर्वसाधारणले स्वास्थ्य सेवा बारे अत्यन्त चिन्तित हुँदै अन्योलमा परेकोले NMC ले आफ्नो सम्पूर्ण सेवा २४ घण्टा ईमरजेन्सी सेवा लगायत शनिवार विदा बाहेक ९ः०० बजे देखि ५ः०० बजे सम्म संचालनमा रहेको कुरा जानकारी गराउदै सर्वसाधारण तथा सम्पूर्ण व्यक्तित्व ज्यूहरुलाई भ्रममा नपर्न जानकारीको लागि सादर अनुरोध गरेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed