विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गाई गोरु चौपाया नेपाल प्रहरीद्वारा निय​न्त्र​न​मा

सिम्रौन्गढ़ नपा psa

अनिल पाण्डेय

बारा कलैया

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

मट्टीअर्वा प्रहरी चौकिले आज बिहान ३ बजेको समयमा बाराको फेटा गाउँ पालिका वडा नम्बर ६ पुरैनिया गम्हरियामा रहेको चण्डिमाई मन्दिर को छेउमा रहेका सडकको बाटो हुदै नेपाल बाट भारत तर्फ ल्यजादै गरेको बेला छव ओटा गोरु दुई ओटा गाई गरि आठ ओटा पशु चौपाया नियन्त्रणमा लिएको छ।

बिशेष सूचना को आधारमा मट्टीअर्वा प्रहरी चौकीका ईन्चार्ज अशोक कुमार कुर्मीको टोलीले उक्त चौपायालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएको पशु चौपायालाई आजै बिरगंज भन्सार पठाउने बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङेनी बताएका छन र बारामा आफुले आएपछी अपहरण चोरी तस्करी जस्ता कामहरू लाई कडाईको सथ निगरानी गरेको पङेनीले बताए

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed