विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भाडा तिर्न न सक्दा घरपट्टी द्वारा कुटपिट गरि हत्या गरेको प्रति नेपाल वैश्री युवा संघको गम्भिर आपति

सिम्रौन्गढ़ नपा psa

भाडा तिर्न न सक्दा घरपट्टी द्वारा कुटपिट गरि हत्या गरेको प्रति नेपाल वैश्री युवा संघको गम्भिर आपति

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पवन साह, बिराटनगर

काठमाडौं किर्तिपुरमा डेरा गरी बस्दै आएको युवकले महामारीको कारणले आयश्रोत नभएका कारण भाडा तिर्न न सक्दा घरपट्टी द्वारा कुटिएपछी हत्या गरेको प्रति नेपाल वैश्री युवा संघ जिल्ला कार्यसमिति मोरङ्ग को गम्भिर ध्यानाकर्षन भएको छ ।

काठमाडौं किर्तिपुर वडा न. ७ मा लामो समय देखि डेरा लिएर बस्दै आएका शम्भु महतो (चौधरी) लाई घरभाडा़ विवादको कारण घरपेटी द्वारा नै निर्घात कुटपिट गरि गरेको हत्याको घोर भर्त्सना गर्दै हत्यारालाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ भनी नेपाल वैश्री युवा संघ जिल्ला कार्यसमिति मोरङ्गको अध्यक्ष गणेश कुमार साह
मांग गरेको छ ।
प्राप्त जानकारी अनुसार हत्याराहरुलाई पक्राउ गरिएको छ। तर यहाँ दोषीलाई विभिन्न बहानामा उन्मुक्ति दिने रिवाज पनि रहेकोले अध्यक्ष साहले हत्याराहरुलाई कानुन सम्मत हदैसम्मको कार्वाही र पीडित परिवारलाई क्षतिपूर्ति तथा उनको छोराछोरीलाई लालनपालनको जिम्मा लिन राज्यलाई दवाव सिर्जना गर्ने बताउनुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed