विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

जनमत पार्टीको पर्सागढी–४ मा वडा किमिटी गठन

सिम्रौन्गढ़ नपा psa

वीरगंज ११ असोज

पर्साको पर्सागढी नगरपालिका वडा नं. ४ मा जनमत पार्टी पर्साको वडा कमिटी गठन भएको छ । वडा नं. ४ को बर्वाछटईलीमा स्थानियहरुको बसेको बैठकले जिफिर अंसारीको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन भएको छ । जनमत पार्टीको महिला संघको अध्यक्ष अनिता रौनियार, उपाध्यक्ष सबो खातुन, सदस्य नगमा खातुन, जिल्ला सदस्य बिपिन रौनियार, गैर आवासीय संघको सदस्य मोहतब आलम, सेख रामनरेश पटेलको विशेष उपस्थितिमा सो कमिटि गठन भएको हो ।

karaiya holi 2082

Prasauni holi 2082

पार्टी वडा नं. ४ का अध्यक्ष राजेश चौरसियाको अध्यक्षतामा भएको बैठकले गठित समितिको सदस्यहरुमा बिरनारायण सिंह, हलिम सिधिकी, रफुआलय अंसारी, मनोज सहनी, कमलेश पासवान, नुरमहमद हवारी, ए.सि. हवारी, राजेश चौरसिया, संगम शर्मा लगायत रहेका छन् ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed