CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारामा सडक दुर्घटनामा परी एकै परिबारको तिन जनाको मृत्यु

फेटा GP PSA
983
सिम्रौन्गढ़ नपा psa

अनिल पाण्डेय

कलैया बारा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पुर्व-पश्चिम सडकखण्ड अन्तर्गत बारामा बसले स्कुटीलाई ठक्कर दिँदा तीनजनाको घटनास्थालमै मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका श्रीमान, श्रीमती र छोरा रहेका छन् ।

Karaiya Mai Notice Winter

ईलाका प्रहरी कार्यालय सिमराका डिएसपी दिपक श्रेष्ट अनुसार सिन्धुलीबाट नेपालगन्जतर्फ जादै गरेको ना.४.ख.७२४४ नम्बरको बसले बिपरित दिशाबाट जाँदै गरेको प्रहरी प्रदेश नम्बर २०३-००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा एउटै परिबारको तिन जनाको मृत्यु भएको छ।

आज ना.४.ख.७२४४ नम्बरको बसको ठक्करबाट प्रदेश नम्बर २०३-००४ प ४४४२ नम्बरको स्कुटीमा सवार बारा निजगढ नगरपालिका वडा नम्बर १० लाल टोलका २६ वर्षीय तीर्थमान स्याङतान उनकी श्रीमती २३ वर्षीय ज्योती स्याङतान र एक बर्षका छोराको मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ दुधौरा पुलस्थित निजगढबाट पथलैया तर्फ आउँदै गरेको बसले बिपरित दिशाबाट जाँदै गरेको स्कुटीलाई अपरान्ह ठक्कर दिएको थियो ।

दुर्घटना पश्चात् बसका चालक भने फरार भएका छन् । घटनास्थलमा प्रहरी परिचालन गरिएको र चालकको खोजी भइरहेको डीएसपी मिश्रले बताउनुभयो

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश