विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

महिला हिंसाले पीडित मुर्ति देवी यादव लाइ न्याय पाउन राजय मंत्री उषा यादवको सुझाव

सिम्रौन्गढ़ नपा psa

 

सिरहा ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सिरहा जिल्ला नवराजपुर गाउपालिका वडा न. ५ कसुनी निवासी एक जना महिला लाई रुढीबादी परम्पराले यातना दिनुको साथै अभद्र व्यवहार गर्दा अस्पतालमा भर्ना गरिएको छ। कसुनी निवासी ४५ वर्षीय मुर्ति देवी यादव लाई बोक्सीको आरोपमा मलमुत्र खुवाइ कुटपिट समेत गरेका छन्। पीडित यादव लाई यहि भदौ २९ गते यातना दिएका छन्।

उक्त घट्ना बारे प्रदेश २ कि अर्थ राज्य मंत्री उषा यादवले जिल्ला प्रहरी प्रमुख संग भेटघाट गरि पिडित लाई जसरी भए पनि दोषी को हो भने छानबिन गरि कडा भन्दा कडा कार्यवाही गर्न सुझाव दिएकी छिन्। आज २१औ सतावदीमा पनि यस्तो पुरानो परम्परा गत रुढीबादी सोचले ग्रसित भएर यस्तो घट्ना प्रती पुर्ण जिम्मेवारीका साथ प्रशासनले अगाडी बढ्नु पर्छ भने राज्य मंत्री यादवले सुझाएकी छिन्।

सिरहाका प्रहरी प्रमुखको भनाइ अनुसार दोषी हालको अवस्थामा नेपाल बाट इन्डिया फरार रहेको कुरा मंत्री यादव लाई बताए। इन्डियामा फरार रहेकोे छ, तर हामी त्यस्को लागि पनि पक्राउ गर्न प्रक्रिया अगाडी बढाइरहेको बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed