विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

युवा बिद्यार्थी शंघर्ष समितिको आयोजनमा बृहत रक्तदान कार्यक्रम

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

युवा बिद्यार्थी शंघर्ष समिति प्रदेश न:२को आयोजनमा बृहत रक्तदान कार्यक्रम श्री कंकाली उचमधमिक विध्यालयमा युवा बिद्यार्थी शंघर्ष समिति प्रदेश न:२को उपाध्यक्ष सनी गुप्ताको अध्यक्षतामा सम्पन्न भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

डा. अजय कुशवाहा ,रन्जित कुशवाहा र सुनिल कुशवाहाँ को सहयोग ले गर्दा कार्यक्रम सफल भएको थियो । नेपाल रेडक्रस पर्साको सहकार्यको कार्यक्रममा कुल रक्तदाता २३ जना मध्ये १ जना महिला, १ जना इ.प्र.का को जवान, २१ जना मधे स्थानिय बासी र संगठनका सदस्यहरूले रक्तदान गरेका छन्। सस्त्र प्रहरी बल सिम्रौनगढका जवानले   उपस्तिथ भैइ संगठनको आत्म बल बढाएका छन्।

Karaiya Mai Notice Winter

ब्लड बैंक रेडक्रस पर्साका उपमंत्री साबिर अहमद एराज र VCN बारा का जिल्ला संजोजक रंजित कुशवाहाले दिएर कार्यक्रमको उदघाटन गर्नुभयो। उक्त कार्यक्रममा रेडक्रसका उदयराज शर्मा, धीरेन्द्र झा को प्रबिधिक टोलीको उपस्तिथि रहेको थियो।

जसमा शेख मोतिम, अजित कुमार, संतोष कुमार, मेवलाल प्रसाद, शनि कुमार गुप्ता, अर्बिन्द प्र.यादव, कुन्दन कुमार जैसवाल, सचदेव राय यादव, चन्दन कुमार जैसवाल, राकेश कुश्वहा, शान्ति देवि, अनिश कुमार कर्न, रवि कुमार मह्तो, मुस्तुफा अन्सारी, गुडु कुमार, राज्विर कुशवाहा, नवीन कुमार चौधुर, रबिन्द्र कुमार, करन कुमार कुश्वाहा, उपेन्द्र पन्दित, राम्बिश्वाश कुमार कुश्वाहा, रबिन्द्र राम र सन्दिप कुमार लगायतकाले रक्तदान गरेका छन्। उक्त कार्यक्रम १० बजे देखि सुरु भैइ ३ बजे समाप्त भएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed