विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिधार्थी को भविष्य संग खेलवाड गर्ने लाई कारवाही न गरे कडा आन्दोलन गर्ने चेताउनी : गोइत

सिम्रौन्गढ़ नपा psa

गणेश शर्मा, सिरहा ।। प्रदेश नम्बर २ मा एक दिन अगावै बिज्ञान र समाजिक विषयको पनि प्रश्न पत्र बाहीरीएको पुष्टिी सँगै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगीत गरेको छ । एस इ इ प्ररिछा को प्रश्न प्रत्र बाहिरिए को कुरा मा संलग्न रहेका व्यक्ति हरु पहिचान गरि कानुन अनुसार तत्काल पत्ता लगाइ कारवाही गर्न लाई ने बि संग प्रविधिक बिधार्थी परिसद प्रदेश २ ले जोरदार मांग गरेका छन् । १० बर्ष सम्म कडा मेहनत का साथ परिश्रम गरि आफ्नो भविश्य शुनिश्चित गर्न अगाडी बढि रहेका बेला यस्तो निन्दनिय सडयन्त्र गरि विद्यार्थीको भविष्य संग खेलवाड गरि घिनौना राजनीतिक गर्ने राजनीति कर्ता माथि खेद प्रकट समेत गरेका छन् ।

Karaiya Mai Notice Winter

परीक्षाको नियम कानुन उलंघन भइ अमर्यादित भएको हुदा परीक्षाको मर्यादामा प्रश्न चिन्ह उठाउने कार्य गर्ने तथा देशको मेरुदण्ड मा आघात बान प्रयोग गरि मरु दण्ड नै भाच्ने काम गरि देश द्रोही लाइ कर्यावाही को दायरामा ल्याई उचित कार्यवाही नगरे सशक्त रुपमा आन्दोलन गर्ने ने बि संग प्रविधिक बिधार्थी परिसद प्रदेश २का इन्द्र जित कुमार गोइतले प्रेस बिज्ञप्ति जारि गरि जनाएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed