विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

३८ बराबरको तस्करीका लताकपडा तथा अलैची प​क्राउ

सिम्रौन्गढ़ नपा psa
३८ बराबरको तस्करीका लताकपडा तथा अलैची     प​क्राउ

अनिल पाण्डेय

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कलैया बारा

Karaiya Mai Notice Winter

बारा प्रहरी को सक्रियमा आज करिब ३८ बराबरको तस्करीका लताकपडा तथा अलैची प​क्राउ गरिएको छ। हिजो इलाका प्रहरी कार्यालय जितपुरबाट बाट खटिएको प्रहरी चेकिङ टोलीले जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित पथलैया वीरगंज सडक खण्डमा वीरगंजबाट जितपुरतर्फ आएको ना २ च ६६७९ नं. को पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा उक्त पिकपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको मुल्य रू.११ लाख ५५ हजार ६ सय ८७ बराबरको कपडा ३८ बराबरको तस्करीका लताकपडा तथा अलैची प​क्राउ परेको हुँदा उक्त कपडा बरामद गरी अंन्दाजि मुल्य रू.२० लाख पर्ने उक्त पिकअप र पिकअपका चालक जिल्ला पर्सा वी.म.न.पा.वडा नं.२१ बस्ने  छोटेलाल पटेल लाई आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारामा आज बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएकोछ।
साथै हिजो नै इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा निजगढ नगरपालिका वडा नं.९ स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत सवारी चेकजाँचको क्रममा सर्लाहीबाट वीरगंजतर्फ आउदै गरेको प्रदेश नं.२-०३-००१ च ०४९७ नम्बरको पिकअपमा कर छली गरी लग्दै गरेको रू.१ लाख २८ हजार बराबरको ३२० के.जि. अलैची प​क्राउ गरी अं.मु. रू.६ लाख  पर्ने उक्त पिकअप समेत  आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारामा आज बुझाइएको   जिल्ला   प्रहरी कार्यालय बाराले जानकारी दिएकोछ
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed