विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

डिभिजन बन अधिकृत ठाकुर घुस हाहित अखतीयारको फन्दामा

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।  डिभिजन बन कार्यालय बारा सिमराका कार्यालय प्रमुख ( डिभिजन बन प्रमुख ) शिव शंकर ठाकुर लगायत तीन जना घुस सहित अखतियारको फनादामा परेका छन् । कवाडी मालसामान सम्बन्धि ठेक्का स्वीकृत गर्न सेवाग्राही संग घुस रकम माग गरि रहेको भन्ने सुचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा बाट खति आएको टोलीले डिभिजन वन कार्यालय बारा सिमराका कार्यालय प्रमुख ( डिभिजन अँ अधिकृत ) गौरी शंकर प्रसाद केसरी लाई रु २५,०००/- पचिस हजार ) कार्यालय सहयोगी राम चन्द्र अधिकारी लाइ रु ९०,०००/- नब्बे हजार ) सेवाग्राही संग घुस बापतको रकम लिसकेको अवस्थामा सोहि कार्यालय बाट नियन्त्रणमा लिई अनुसन्धान भइ रहेको सी आइ ई ले प्रेस बिज्ञप्ति जारि गरि जनाइएको छ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed