विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५१ जना नेपालमा कोरोना सङ्क्रमण पुष्टि, सङ्ख्या ९० हजार नाघ्यो

सिम्रौन्गढ़ नपा psa
दिपेन्द्र साह, पर्सा।
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको नमुना परीक्षण गर्दा १ हजार १ सय ५१ जनामा सङ्क्रमण देखिएको हो। यो संगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ९० हजार ८ सय १४ पुगेको छ।
Karaiya Mai Notice Winter
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौं जिल्लामा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना संक्रमित भेटिएका छन्। यता पर्सा र बारा गरी पछिल्लो २४ घण्टामा १४ जनामा कारोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४० जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ६७ हजार पाँच सय ४२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। भने अब नेपालमा २२ हजार ७ सय ९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन्।
यस्तै ४ हजार दुई सय २१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लोे २४ घण्टामा ९ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमण बाट ज्यान गुमाउनेको सङ्ख्या ५ सय ६३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनु भयो।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed