विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

नेपाल टेलिकम क्षेत्रीय निदैशनालय नेपालगञ्जमा कारौड भ्रष्ट्राचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी

सिम्रौन्गढ़ नपा psa

नेपालगञ्ज ।   नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय नेपालगञ्जमा मा करोडौ भ्रष्ट्राचार रहेको सुचान प्रप्ता भएको छ । विगत केही वर्षदेखि क्षेत्रीय निदैशनालयका प्रमुखदेखि केही कार्यमाचारीहरुका समेत भ्रष्ट्राचारमा संग्लत रहेको नाम नलेखेने सरतामा यो कुराको जनकारी अएको छ । नेपाल टेलिकम क्षेत्रीय कार्यलया नेपालगञ्जका क्षेत्रीय निर्देशनालय प्रमुखको अदेशमा धैरे सर समान खरदि र प्रवीधीका कुरामा समेत नेपालगञ्ज बाट १५ जिल्लामा प्रविधिका समान वितारण गर्दै अएको नेपाल टेलिकम क्षेत्रीय निर्देशनालयले विभिन्न र्शीषकका रकममा अनियमितता रहेको सुचान अएको छ ।

karaiya holi 2082

नेपाल टेलिकम क्षेत्रीय निर्देशनालयमा करोडौ भ्रष्ट्राचार भएको एउट निवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जमा दर्ता समेत रहेको जानकारी प्रप्ता भएको छ । अख्तियार दुरुपयोग आयोगमा उजुरी समेत रहेको सुचान प्रप्ता भएकोले सोेको आधारमा छानबिन हुने र बिल भरपई समेत नक्कली रहेको जानकारी अएको छ । नेपाल टेलिकम जस्तो सामाजिक संस्था को निर्देशक भएर अफिस टाइम मा मादक पदार्थ सेवान गरी कार्यलय मा न बसी स्थानमा बसेर आफिस संचालन गरेको कर्मचारीको अरोप छ । आफिस का सवारी साधन दुरुपयोग गरी मौज तथा निजी काम मा प्रयोग तथा मदिरा खान राति राति गाड़ी को प्रयोग, आफिसमा निबास स्थानमा मदिरा पार्टी दिनहु हिने गरेको लगायत आचरण खराब काम मा समेत संलग्नता रहेका एक कार्यमचारीले बताएका छन् ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed