विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शनि कुमार गुप्ताको अध्यक्षतामा सहिद जयनरायन पटेलको सर्धान्जली कार्यक्रम

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

युवा बिद्यार्थी शंघर्ष समिति प्रदेश न:२ले आज सहिद जयनरायन पटेलको श्रद्धान्जली कार्यक्रमा गरिएको छ। पटेल चौक मा रहेको स्मारक मा फुल चढाइ र मैन्बती बाली श्रद्धान्जली दिएको छ। उक्त श्रद्धान्जली कार्यक्रम मा सिम्रौनगढ आन्दोलनले जन्म दिएको क्रान्तिकारी युवा नेता शनि गुप्ताले इस्पस्ट रुपमा भन्नू भयो कास त्यो गोलि मेरो छाती लाई चिरेको भये म पनि सहिद हुन्थे। सिम्रौनगढको बिकाशका लागि सिम्रौनगढ को गलि गलि बाट युवा नेतृत्व गर्ने नेता लाई जन्म दिन छौ  । सिम्रौनगढको युवा को अथक प्रयासले गर्दा आज बम नहर सडक कालो पत्रे हुने कार्य भईरहेको बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सिम्रौनगढ को युवाले भौतिक पुर्वधार लागि संघर्ष गरि सकेको छ र शिक्षा छेत्र को लागी संघर्श गर्ने छ। युवा बिद्यार्थी शंघर्ष समिति प्रदेश न:२ लाई अहिले देखि राजनीति स्कुल बनाउने प्रक्रिया बढाइ सकेको गुप्ताले बताए। म मर्छु म घर छोडन सक्छु तर सिम्रौनगढ आमालाई बदनाम हुन् दिन्न। म धन्यवाद दिन चाह्न्छु संस्थाप्क अध्यक्ष उमेश कुशवाहा जि लाई कि संगठनको सबै को बिचार लाई सकारात्मक लिइ हिमत बढाउनु हुन्छ भन्ने गुप्ताले आफ्नो मनतब्य राखेका थिए।

साथै सिम्रौनगढ मा कुनै पनि कार्यक्रम हुदा सहिद जयनारायण पटेलको फोटो झुन्डियाइ माला चढाउने तर श्रद्धान्जली दिने दिन याद न हुने सबै संबंधित निकाय तथा समाजका अगुवा संग प्रश्न राखेका छन ? अरु बक्ताहरु ले पनि सिम्रौनगढ को उत्थान र बिकाशको लागि हामी सबै सिम्रौनगढ को युवाहरु एक भइ संघर्ष गर्ने प्रतिबद्धता गरेका छन्। श्रद्धान्जली कार्यक्रम युवा विद्यार्थी संघर्श समिति को उपाध्यक्ष शनि कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको छ। रन्जित कुशवाहा, डा.अजय कुशवाहा र सुनिल कुशवाहाको सल्लाह सुझाव र सहयोग ले यो कार्यक्रम सफल भएको छ। साथै कार्यक्रममा सिम्रौनगढ नगरपालिका भरीका युवाहरू उप्स्थिती भइ सर्धान्जली दिएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed