CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैयामा पार्टी कार्यालय सरसफाई 

फेटा GP PSA
1,159
सिम्रौन्गढ़ नपा psa

कलैयामा पार्टी कार्यालय सरसफाई 

अनिल पाण्डेय
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
कलैया बारा
Karaiya Mai Notice Winter
यो बर्षको बडादंशै तिहार र छठ पर्ब नजिकदै गर्दा कोरोना को कहरले सम्पुर्ण कार्यालय बन्द रहेको हुनाले आज बाराको नेपाल कम्युनिष्ट पार्टी कार्यालय सरसफाई गरीएको छ।
 
 हाम्रो देश​मा बडादंशै तिहार र छठ पर्ब धेरै हर्षोहुलासको साथ मनाईने पर्ब भएकोले साथिभाईसँग मिलि मायाप्रेम​को सदभाव साथ मनाईने पर्ब हो। यि पर्ब नजिकदै गर्दा हाम्रो समाजमा नै सरसफाई गरी सम्पुर्ण गाँउघर मिली मनाउने पर्ब हो।
यहि पर्बलाई मध्यनजर गरी राष्ट्रिय​ युवा सँघ नेपाल बाराले बाराको कलैयामा रहेको पार्टी कार्यालय सरसफाई गरेकाछन। राष्ट्रिय​ युवा सँघ नेपाल बाराको अध्यक्ष पुरुषोतम साहको अध्यक्षतामा पुर्ब संबिधान सभासद शिवचन्र्द कुश्वाहा ,प्र​देश​ सभासद महम्मद समिर , उधोग बाणिज्य सँघ बाराको अध्यक्ष बिनोद साह , कलैया नगर कमिटी सचिव मुकेश साह , अशोक तिवारी लगायतको उपस्थितीमा सरसफाई गरिएको थियो।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश