विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैया उपमहानगर पालिका भ्र​ष्ट​चार​ लुकाउन अधुरै सुचना दिदै

सिम्रौन्गढ़ नपा psa

कलैया उपमहानगर पालिका भ्र​ष्ट​चार​ लुकाउन अधुरै सुचना दिदै

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
बाराको कलैयामा युवाहरुको समुहले पत्रकार सम्मेलन गरी पालिकाले भ्र​ष्ट​चार​ लुकाउन अधुरै सुचना दिएका जानकारी गराएका छन।
Karaiya Mai Notice Winter
कलैया उपमहानगरपालिकामा कोभिड -19 को बेला भएको खर्चको बिवरण सुचनाको हक प्र​योग​ गरि माँग गरिएकोमा अधुरै सुचना उपलब्ध गराएकोले भ्र​ष्ट​चार भएको पुष्टि भएको आशाँका उत्पन्न भएको छ। मौखिक दुई करोड चालिस लाखको बजेट खर्च भईरहदा लिखित सन्तावन लाख सयतालिस हजार चार सय आठ रुपैयाको मात्र खर्च बिवरण उपलब्ध गराएकोले थप शँका उत्पन्न भएको पत्रकार सम्मेलनमा जनाएकाछन।
पत्रकार सम्मेलनमा डा सुशिल साहले पाएको खर्च बिवरनमा नर्मल थर्मामिटर , सर्जिकल माक्स , पिपिआर किट , रायनकोट , भेटियम मेसिन खरिदमा र आईसुलेशनमा मेस खर्चको बिवरनमा बिषेश गरिएको उँहाहरुको धारणा रहेको थियो।
नेपालको संबिधान २०७२ को भाग ३ को धारा २७
मा नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि बिषयको सुचना माग्ने र पाउने हक भएकोले संबिधानको धारा टेकेर सुचना माँगेकोमा कलैया उपमहानगरपालिकाले १९ दिन पछि दिदा बिलभर्पाईको प्र​माणित प्र​तिलिपी समेतको बिवरण उपलब्ध नगराएकोले अनिमियता भएकै हो प्रेस    बिज्ञ​प्तिमै उल्लेख गरिएको छ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed