विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हेरिटेज +२ मा. बि ले आफ्नो क्याम्पसको उदघाटन गरे

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

गण्डक चोक मेन रोडमा रहेको हेरिटेज +२ मा. बि ले आफ्नो क्याम्पसको उदघाटन गरेको छ । पहिलो ब्याचमै १२१ वटा भर्ना गरेर विद्यार्थीहरुकै उपस्थितिमा कार्यक्रम सम्पन भएको छ। यश कार्यक्रममा हेरिटेज +२ मा. बि का प्रधानाध्यापक मंगेस्वर प्रसाद यादवको सभापतितवमा तथा प्रमुख अतिथि परवानिपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साह कानु रहेका थिए एवं बिशिस्ट अतिथि राज साह, रहबर अन्सारी, परवानिपुर गाउँपालिका वडा न ५ का अध्यक्ष रामेश्वर गुप्ता, प्रभु यादव,लालबहादुर पटेल र रबिन्द्र मिश्रा लगायतको उपस्थितिमा कार्यक्रम पुरा भएको थिय।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

गापा अध्यक्ष साहले आफ्नो मन्तब्य राख्ने क्रममा भने अरु विधालय भन्दा यस विधालयले विधार्थीहरुको हरेककुरा लाइ मध्य अजर गर्दै सेवासुविधाहरु लगायतका विषयमा अरु पछाडी पर्ने बताए। साथै स्थानीय व्यक्तिले यस विधालय लाइ संचालन गरेकोले अझ प्रभावकारी हुनेमा विश्वस्त रहेको धारणा राखेका थिए।

Karaiya Mai Notice Winter

त्यस्तै मा. बि का प्रधानाध्यापक मंगेस्वर प्रसाद यादवले आफ्नो आफ्नो धर्ना राख्दै भने यस विधालयले विधार्थीहरुको समस्या केकुराको हुन्छ भन्ने कुरालाई नै खोजि गरि समाधान गर्ने तथा विशेष गरि अभिभावकको कमिहुने गरेको समस्या बारे पनि मध्यनजर गरि हामि विधार्थीको गुनास्तारिये शिक्षा कसरि हुन् सक्छ भन्ने बारेमा चिन्तन शिल रहेको भने।

साथै क्याम्पसकै वरिष्ठ शिक्षक आनन्द यादव, रामबाबु चौरशिया, अकबर हवारी, बिनोद श्रीवास्तव, सिकेन्द्र चौहान, पुरुशोतम गिरि, अनिल प्रजापति, सुरेश गुप्ता, दिनेश कुशुवाहा, गुड्डु साह, बिन्देस्वर मण्डल, उमेश पटेल, पुन्देव पटेल, जितेन्द्र कुशुवाहा, बेबि श्रीवास्तव, अम्बिका ठाकुर, अनिता यादव र रिना साह आदि शिक्षक र शिक्षिकाको उपस्थिति रहेको थियो। यस कार्यक्रमको संचालक क्याम्पसकै शिक्षक सन्दिप साहले गर्नुभएको थियो र यस्को जानकारी क्याम्पसको प्रसासकिय अधिकृत मुकेश श्रीवास्तवले जानकारी दिनुभयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed