विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

तस्करीको भैंसी सहित मानिस पक्राउ

सिम्रौन्गढ़ नपा psa
तस्करीको भैंसी सहित मानिस पक्राउ
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
Karaiya Mai Notice Winter
हिजो राति ११ः३० बजेको समयमा तस्करी गरि ल्याईरहेको ६ वटा भैंसि सहित तस्कर र पिकअप गाडि सहित बारा प्रहरीले पक्राउ गरि नियन्त्रमा लिएको छ।
 जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा जिल्ला बारा कलैया उप महानगरपालिका वडा नं. ६ स्थित सडकमा जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं.५ बस्ने सुकेश्वर राय भरले चलाई ल्याएको ना ५ च ३२८६ नम्बरको पिकपमा भारतबाट भन्सार छली पैठारी गरी ल्याईरहेको रु  १ लाख २० हजार बराबरको भैंसी ६ वटा फेला पारी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी  कार्यालय बाराले जनाएको छ।
नियन्त्रणमा लिईएको  भैसी तथा अं. मुल्य रू.९ लाख पर्ने पिकअप गाडी सहित चालक सुकेश्वर राय भर समेतलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि आज भन्सार कार्यालय वीरगंज पर्सामा पठाइएको   जानकारी जिल्ला प्रहरी प्रबक्ता गौतम मिश्रले दिएकाछन।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed