विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विजया दशमीको सुखद उपलक्षमा बाल सचेतना केन्द्र नेपाल द्वारा निःशुल्क भोजन

सिम्रौन्गढ़ नपा psa

मुना शाह, काठमानडु ।

Karaiya Mai Notice Winter

विजया दशमीको सुखद उपलक्षमा घटस्थापनाको दिन देखि आज चौथो दिन निशुल्क सडक पेटीमा रहेका  बालबालिका, असहाय तथा विपन्न वर्गका व्यक्ति हरुलाइ बाल सचेतना केन्द्र नेपाल द्वारा संस्थाका अध्यक्ष बाबुराम फुयालको अध्यक्षतामा निःशुल्क भोजन गराई रहेको संस्थाका कोषाध्यक्ष शर्मिला उप्रेतीले जानकारी दिएका छिन्। 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

 नेपाल का. म. न. पा.- ७ चावहिल, मैजुबहाल – प्रदेश ५  बुटवल बाट श्रीमती कमला ठकुरी , अञ्जली ठकुरी, प्रदेश २ बिरगंज बाट मुना प्रसाद, कमलेश कुमार, काठमानडु बाट उतम शर्मा , रबिन्द्र दाहाल, रमेश पुडासेनी , झलक राज उप्रेती , सर्मिला उप्रेती, मैया देबि, सरिता श्रेष्ठ, बिनोद तिमिल्सिना, राम फुयाल, अभिलेख उप्रेती लगायत उपस्थिति रहेकोे थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed