विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भारतले खोल्यो जोगबनि नाका, नेपाली सिमा अझै सिल

भारतले खोल्यो जोगबनि नाका, नेपाली सिमा अझै सिल

सिम्रौन्गढ़ नपा psa

पवन शाह
बिराटनगर / कोरोना महामारीको कारणले २०७६ चैत्र १० गते बाट सिल गरिएको नेपाल भारत सिमा नाका भारतीय पक्षले आज दिउसो बाट खुला गरेको छ ।

Karaiya Mai Notice Winter

कोरोनाको संक्रमण सजिलै नेपालमा न फ़ैलिओस भनि करिब सात महिना अघी नेपाल भारत दुवै देले मिलेर सिल गरेको नाका सक्सौल पछी आज भारतले जोगबनि नाका पनि खोलेको छ । जोगबनि कस्टकम बाट आउनुभएको दुईजना सुप्रिटेन्डेन्ट तथा केही स्थानियहरुको रोहबरमा उक्त नाका खोलिएको श्रोतले बताएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

भारतले नाका खोलेपनि नेपाल तर्फ़ भने नाका अझै सिल रहेको र कार्तिक मसान्त सम्म कुनै प्रकारको आवागमन नहुने नेपाली प्रशासन को भनाई रहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed