विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सँयुक्तरुपमा वडा कार्यालयको शिलान्यास

सिम्रौन्गढ़ नपा psa

सँयुक्तरुपमा वडा कार्यालयको शिलान्यास

अनिल पाण्डेय
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
कलैया बारा
कलैया उपमहानगरपालिका वडा नम्बर 14 बघवनमा मा आज महान पर्व वडा दशैको बिजया दशमिको शुभ साईत पारी वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम समपन्न भएको छ।
Karaiya Mai Notice Winter
कलैया उपमहानगरपालिकाको 42 लाखको लागतमा बन्नलागेको चार कोठ्ठे भवनको टेन्डर शनि कन्ट्रक्शन ले लिएको छ। अठार सय एसक्वार फिटमा भुकम्प प्रतिरोधक भवन निर्माण हुने भएकोले आज शिलान्यास भएको छ।
कलैया उपमहानगरपालिकाको नगरप्रमुख राजेश राय यादब र कलैया उपमहानगरपालिका वडा नम्बर 14 को ‌वडा अध्यक्ष सुरेन्द्र प्रसाद जयस्वालले सँयुक्तरुपमा चार कोठ्ठे भवनको शिलान्यास गर्नु भएको छ। भने अचार्य ज्ञानेश्वर तिवारीले पुजा गराउनुभएको छ।
शिलान्यास कार्यक्रममा वडा नम्बर 14 का भुतपुर्व मुखिया तैयब अँसारी र बाबुलाल जैस्वाल , युवा सँघ जिल्ला अध्यक्ष सुजित पाण्डेय , वडा सचिव रामजि मण्डल ,  नेपालि काँग्रेसका कर्मठ युवा नेता रामप्रसाद ठाकुर र अम्बिका ठाकुर , वडा सदस्य हरिनरायण चौधरी लगायतको उपस्थिति रहेको थियो।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed