CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेकपाद्वारा शुभकामना आदानप्रदान तथा घरदैलो कार्यक्रम

फेटा GP PSA
1,143
सिम्रौन्गढ़ नपा psa
नेकपाद्वारा शुभकामना आदानप्रदान तथा घरदैलो कार्यक्रम
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
बडा दशै , दिपावली तथा छ्ठ पर्वको अवसरमा प्रसौनी गाउँ पालिका वाड ६ बेलहियामा नेकपा प्रसौनी द्वारा शुभकामना आदानप्रदान तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । जनसमुदायको साथमा भेटघाट तथा कोभिड -19 को बेला कसरी सुरक्षित गरी आफ्नो धार्मिक परमपरालाई पनि निरन्तरता दिने भनि  घरदैलो गर्दै महान पर्व दशै दिपावली तथा छ्ठको  हार्दिक शुभकामना अदानप्रदान  गरीएको छ।
Karaiya Mai Notice Winter
 कोभिड-19 को माहामारी चलिरहेको बेला हामि एक ठाँउमा भेला नभई जनताको स्वास्थ्यको ख्याल गरी जनताको घर घरमै पुग्ने जमर्को गरेको र जनताको सुख दु:ख पनि नजिक बाट बुझ्ने प्रयास गरेका छौ भनि  कार्यक्रमा बिशेष अथिती नेकपा जिल्ला सदस्य तथा नेकपा  नेता उमेश कुशवाहाले जानकारी दिनुभएको छ।
कार्यक्रममा नेकपा प्रसौनी अध्यक्ष क. बिनोद पटेल ,
नेकपा नेता क. सदेश साह  ,  क.प्रेमचन्द्र कुशवाहा , क. मनसुर अन्सारी, क. जिरजोधन चौधरी , क. लालबावु मुखिया बिन , क. कृत मन्डल , क. श्यामसुन्दर मन्डल, क. ओमप्रकास कुशवाहा, क. भागवत मन्डल , क. सतोष साह,  क. नरेस मन्डल क. प्रभु दास , क . प्रदिप साह, क. जादो साह ,क. हरिन्द्र कुशवाहा, क. मोतीलाल कुशवाहा, क.  लगायत स्थानिय बासीको सहभागीतामा रहेको थियो।
सबैमा बडा दशैको हार्दिक शुभकामना
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश