विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेकपा नगरकमिटीद्वारा शुभकामना आदानप्रदान तथा पत्रकार सम्मानित 

सिम्रौन्गढ़ नपा psa

नेकपा नगरकमिटीद्वारा शुभकामना आदानप्रदान तथा पत्रकार सम्मानित 

अनिल पाण्डेय
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
कलैया बारा
नेकपाले सबै स्थानिय तहमा आफ्नो नगर कमिटि अध्यक्ष र सचिवको चयन गरी सपत ग्रहण कार्यक्रम समपन्न गरीसकेको छ। स्थानिय तहको नगर कमिटि मध्ये बारा जिल्लाको सबै पालिकाभन्दा अगाडि आज कलैया उपमहानगरपालिका नगरकमिटिले दशै तिहार र छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम समपन्न गरेको छ।
Karaiya Mai Notice Winter
आज समपन्न शुभकामना आदानप्रदान तथा चिया पान कार्यक्रममा पत्रकारीता क्षेत्रमा योगदान पुर्याएको  र नेता तथा  पत्रकारको बिचको सम्बन्ध अझ प्रगाढ गर्न पत्रकार सत्यप्रसाद श्रेष्ट ,रामबाबु मेहता , प्रभु यादव ,अनिल पाण्डेय , मनोज साह , जिउत यादव , प्रियाँका कुमारी सोनि लगायतकालाई कार्यक्रमको प्रमुख अतिथि तथा अतिथिले गमछा ओदाई सम्मान गरेको छ।
शुभकामना आदानप्रदान तथा चिया पान कार्यक्रममा  जिल्ला कमिटि सदस्य आबिद हुसैन अँसारी,मम्हद समिउलाह , धुरी साह, अध्यानन्द पान्डेय ,मम्हद समिर, प्रदेस कमिटी प्रभु यादव, हरिचन्द्र चौलागाई, गिता करेल, छठु यादव, सिवचन्द्र कुशवाहा, छबिलाल उप्रेति, क्षेत्र बहादुर  श्रेष्ठ ( अनिल), नेकपा खेलकुद माहासँघ केन्द्रिय अध्यक्ष  प्रुषोतम पौडेल  केन्द्रिय सदस्य दिनेस राई , प्रमुख अतिथि बारा जिल्ला सह ईन्चार्ज केन्द्रिय सदस्य एवम् प्रदेस सभा सदस्य जवाला साह लगायतकाले आफ्नो मन्तब्य राखेका थिए।
शुभकामना आदानप्रदान तथा चिया पान कार्यक्रम
निर्माण ब्यसायी सँघको सभा हलमा समपन्न कार्यक्रमको अध्यक्षता कलैया उपमहानगर कमिटि अध्यक्ष जवाहिर अँसारी ले गरेका थिए भने सँचालन कलैया उपमहानगर कमिटि सचिव मुकेश साहले गरेका थिए।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed