विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रथम युग २०-२० नटआउट क्रिकेट प्रतियोगिता सम्पन्न

सिम्रौन्गढ़ नपा psa

पर्सागढी पर्सा।

नट आउट क्रिकेट प्रतियोगिता अन्तर्गत आजभएको फाइनल खेलमा झगड माई क्रिकेट टिम दरदरवा ले १२ रनले बहुअरवा ए क्रिकेट टीम लाई पराजित गरेको छ। पर्सागढी स्थित ४ श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बरवा छोटैली को खेल मैदानमा टस जिती ब्याटिङ रोजी श्री झंगड माई क्रिकेट टिम दरदरवा ले १० बिकेट गुमाई १०६ रन बनाएको थियो। प्रतिउत्तरमा बहुअरवा ए क्रिकेट टिमले ८ बिकेट गुमाइ ९४ रनमा सिमीत भएको थियो। खेलमा म्यान अफ दि म्याच झंगड माई क्रिकेट टिम का अलीराज असारी भएका थिए उनले ४ ओभरमा १८ रन दिएका थिए भने चार ओभरमा चार बिकेट लीएका थिए र १४ रन समेत उनको नाउरहेकोछ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

भने मैन अपद शिरीज सन्तोष कार्की, आज को फाईनल खेलमा प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय राजेशवर साह तेली खेल ले खाली मनोरञ्जन मात्र गराउदैंन खेल ले मानसिक बौद्धिक बृद्धि हुनुको साथसाथै शारीरिक बिकास हुनछ एकता को प्रतिक हो । त्यसैले खेल पनि हाम्रो लागि आवश्यक रहेको प्रमुख अतिथि साहको भनाई रहेको थियो। कार्यक्रम बिशिष्ट अतिथि नगर प्रमुख लोकनारायण यादब खेल बाट नै अनुशासन र अगाडि बढने मौका हो नगर प्रमुख को भनाई रहेको थियो।

प्रथम तथा दुतीय हुने टिमलाई नगद दश हजार सिल मेडल, प्रमाण पत्र र दुतीय हुने टिमलाई नगद पाँच हजार सिल, मेडल प्रमाण पत्र सहित प्रमुख अतिथि बिशिष्ट अतिथि ले समान गरेका थिए ‌। वडा अध्यक्ष समसुदिनसाह देवान, जनता समाजवादी पार्टी नगर संयोजक शेख खुरसेद , नेकपा नगर संयोजक गोकर्ण पाठक, नेका जिल्ला सदस्य सुकमान तामाङ्ग, नेका नेता जङ्गबहादुर दास थारु, ले मन्तब्य ब्यक्त गरेका थिए खेलमा सबै भन्दा बढि छका हाने खेलाडि । आजको फाइनल खेल युग क्लब का अध्यक्ष आलोक सिह को अध्यक्षतामा खेल भएको थियो । कार्यक्रम का उदघोषण माहाननद पाठक गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed