CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल रौतहट जिल्ला समितिको प्रथम जिल्ला सम्मेलन पुरा

फेटा GP PSA
1,281
सिम्रौन्गढ़ नपा psa

रौतहट ।

इन्जिनियरहरुको एकता तथा देश लाइ नया दिशा प्रदान गर्न नया उर्जाका साथ् अगाडी बढ्न लाइ अग्रसर भएर नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल रौतहट जिल्ला समितिको प्रथम जिल्ला सम्मेलन तथा शुभकामना आदान प्रदान कार्यक्रम भएको थियो। देशको विकासमा टेवा पुर्याउनुको साथै देशलाई भ्रस्टाचार मुक्त बनाउने उदेश्य पनि बोकी अगाडी बढिरहेको आयोजक संस्थाका केन्द्रिय सदस्य तथा विदेश प्रमुख सुरज राउत आर्याले जनाएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल द्वारा हिन्दू धर्मावलम्बीहरूको माहान पर्व शुभ दीपावली तथा छठ पर्वको शुभ उपलक्ष्यमा देश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुमा सुख शान्ति समृद्धि एवंम् उत्तरोत्तर प्रगतिको कामना पनि बयक्त गर्नु भएका थिए।

गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताको प्रमुख आतिथ्यता तथा नगर उप प्रमुख श्रीमती किरण ठाकुरको विशिष्ट आतिथ्यता एवं नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल रौतहट जिल्ला समितिका अध्यक्ष ई अभिषेक कुमार गुप्ताको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालका केंद्रीय बरिष्ठ उपाध्यक्ष ई रघुनन्दन ठाकुर तथा सचिव ई अभिमन्यु गिरी केन्द्रिय सदस्य अरुण कुमार यादव, कृष्णा साह, जिल्लाका का माहा सचिव आलोक साह, उपा अध्यक्ष अजय कुमार यादव, कोषा अध्यक्ष आशुतोष कुमार सिंह, सचव प्रवीण झा, सह सचिव साजिद इक्वल र नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल रौतहट जिल्ला समितिका सम्पूर्ण पदाधिकारी तथा पत्रकार अभिमन्यु कुमार पटेल, पत्रकार रामपुकार राउत र अध्यक्ष ई अभिषेक कुमार गुप्ताको रोहबरमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको सम्पूर्ण जानकारी यस संस्थाका केन्द्रीय सदस्य ई आर्यन सुरज राउतले जानकारी दिएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश