CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको प्रदेश नं २ प्रदेश समिति गठन

फेटा GP PSA
1,289
सिम्रौन्गढ़ नपा psa

नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको प्रदेश नं २ प्रदेश समिति गठन भएको छ। नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको केन्द्रीय समितिको बसेको बैठक को निर्णय अनुसार अध्यक्ष ई तेजनरायण यादव नियुक्त भएका छन् भने परोहा नगरपालिका वाड नं ८ नरकटीया रौतहट का बस्ने सब इंस्पेक्टर रामसुन्दर आर्या को छोरा ई आर्यन सुरज राउत उपाध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त भएका छन्। र अजित कुमार मण्डल, ई निगेन्द्र यादव र ई सौकत अलि गरी अरु आँठ जना उपाध्यक्ष चयन् भएका छन्।

इन्जिनियरहरुको एकता तथा देश लाइ नया दिशा प्रदान गर्न नया उर्जाका साथ् अगाडी बढ्न लाइ अग्रसर भएर नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको प्रदेश नं २ प्रदेश समिति गठन भएको तथा शुभकामना आदान प्रदान कार्यक्रम भएको थियो। देशको विकासमा टेवा पुर्याउनुको साथै देशलाई भ्रस्टाचार मुक्त बनाउने उदेश्य पनि बोकी अगाडी बढिरहेको आयोजक संस्थाका केन्द्रिय सदस्य तथा विदेश प्रमुख सुरज राउत आर्याले जनाएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

प्रदेश समिति गठन कै क्रम मा यसै जिल्लाका गौर ९ बस्दै आएका रघुवंश साह का छोरा ई राधा कृष्णा शाह माहा सचिव मा नियुक्त भएका छन् भने माधव नारायण न पा सखुआवा बस्दै आएका राम विश्वास राय यादव का छोरा ई अरुण कुमार यादव कोष अध्यक्ष मा नियुक्त भएका छन्।

सह कोषध्यक्ष मा बिना कुमारी यादव , सामाजिक संयोजक मा सुरेश कुमार गुप्ता, र रुपेश महतो गरी ९ जना सचिव चयन् भएका छन् भने सदस्यमा रौतहट जिल्ला का ई सुरज मिश्रा, ई अभिषेक मिश्रा, ई धरमेन्द्र गुप्ता,र पर्सा जिल्लाका मुन्ना कुमार ठाकुर सहित ५१ जना सदस्य प्रदेश समिति गठन गरिएको छ।

चयन भएका पदाधिकारीहरुले नीति नियम तथा नेपाल सरकारको प्रचलित कानुन को अधीनमा रही आ-आफनो काम कर्तब्य निर्वाह गर्ने छन् भने विश्वास यस एसोसिएसनले लिएको साथै हिन्दूहरूको माहान पर्व शुभ दीपावली तथा छठ पर्वको शुभ अवसरमा देश तथा प्रदेश वासिमा सुख शान्ति समृद्धि एवंम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। नेशनल इन्जिनियर्स एसोसिएसन नेपाल रौतहट जिल्लाका अध्यक्ष अभिषेक गुप्ताले जानकारी दिएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश