विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैयामा सुबिधा सम्पन्न होटल पालेस सँचालन हुदै

सिम्रौन्गढ़ नपा psa

कलैयामा सुबिधा सम्पन्न होटल पालेस सँचालन हुदै

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
बाराको कलैयामा सुबिधा सम्पन्न पैलेस नभएकोले यहाँको जनताहरु अरु ठाँउ जस्तै बिरगँज हेटौडा गई बिभिन्न किसिमको पार्टी मनाउने गरेको पाईन्छ। यसैलाई मध्यनजर गरी कलैयाको पर्सा कलोनिमा होटल करन राज पालेस यहि मँसिर १४ गते देखि सँचालनमा आउदै छ।
Karaiya Mai Notice Winter
होटल करन राज पालेसमा २० वटा कोठा सहित डिलक्स कोठाको पनि ब्वस्था गरीएको छ।  ३ वटा सभा हल पनि रहेको छ जस्मा ३०० जना भन्दा बढि ब्यक्ति बस्न मिल्छ। यहाँको जनताहरुलाई अब बाहिर जानु नपर्ने यहि नै सम्पुर्ण सुबिधा दिने पालेस सँचालक मणिलाल सराफले आज पत्रकार सम्मेलन गरी जनकारी गराएका छन।
पालेसमा बिवाह , बडेपार्टि , म्यारेज पार्टि तथा बिभिन्न किसिमको सभा गोष्टि सेमिनार गर्न मिल्ने ब्वस्था पनि गरिएको छ। आफु सुनचाँदि ब्यापारी तथा पुर्ब खेलाडि भएकोले बाहिरबाट आउने पाहुनाहरुलाई बिरगँज बसाउनु पर्ने भएकोले अब यहि बस्न मिल्ने डिलक्स कोठा तथा ननएसि कोठा पनि ब्वस्था गरिएको छ। बिबाह समारोहको लागि बुकिङ्ग भईरहेको पनि जानकारी पत्रकार सम्मेलनमा सराफले दिएकाछन ।
२५ कठ्ठाको जग्गा रहेकोमा अहिले १२ कठ्ठामा होटल निर्माण भएको छ। बाकि रहेको जग्गामा अगामि दिनमा स्विमिङ्ग पुल, गार्डेन सहितको पार्किङ्ग र जिमक्लब सँचालन गर्दै जाने पनि जानकारी सराफले दिएका छन। अहिले रु १० करोड भन्दा बढि लगानि भईसकेको छ र सम्पुर्ण ब्बस्था मिलाउन रु २५ करोडभन्दा बढि खर्च हुने अनुमान गरीएको छ।
करोना माहामारीले गर्दा दिलो भएको र लक डाउनमा सम्पुर्ण जनताको आर्थिक अवस्था कमजोर भएकोले हामि सम्पुर्ण सुबिधा सहित बजारभन्दा सस्तोमा सेवा दिने र सेवा भवनाले यो होटल सँचालनमा ल्याएको पनि पत्रकार सम्मेलनमा होटल सँचालक सराफले जानकारी गराउनुभएको छ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed