विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दिनेश मेमोरियल टी ट्वान्टीमा आज सत्यम् पब्लिक काँलेज ७९ रनले विजयी

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज, पर्सा ।

दिनेश मेमोरियल टी ट्वान्टी त्रिफ्केट टुर्नामेण्टमा आज सत्यम् पब्लिक काँलेज विरगञ्ज ७९ रनले जितेको छ । बाराको पर्सौनी दुधौरा नदीको छेउ स्थित त्रिफ्केट मैदानमा आज सम्पन्न उद्घाटन खेलमा बहुअरी त्रिफ्केट क्लब बाराको विरुद्धमा पहिलो ब्याटिङ्ग गरेको सत्यम् पब्लिक कालेजले निर्धारित २० ओभरमा ६ विकेट खर्चेर १८७ रनको विशाल लक्ष्य प्र्रस्तुत गरेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जवापफ् ीब्याटीङ्गमा ओर्लेको बहुअरी त्रिफ्केट क्लब १७ ओभरमा सबै विकेट गुमाउँदै जम्मा १०७ रनमा सिमित भएपछि ७९ रनको पफ्राकिलो अन्तरले सत्यम् पब्लिक काँलेज विरगञ्जले जित हात पार्न सपफ्ल भएको हो । आजको खेलमा विजयी टिम सत्यम् पब्लिक काँलेजको तपफर््बाट ४८ बलमा ७१ रन बनाएका मिथलेस कुमार म्यान अपफ् दि म्याच भएका छन् ।

भने विपक्षी टिम बहुअरी त्रिफ्केट क्लबका तपफर््बाट सरोज साह तथा सत्यम् पब्लिक काँलेजका अरबाज अँसारीले ३/३ विकेट लिएर उत्कृष्ट खेल प्रदर्शन गरेको आयोजक कमिटीका अध्यक्ष सचिन कुमारले बताएका छन् । आज देखि सुरु भएको यस टी–ट्वान्टी त्रिफ्केट टुर्नामेन्टको उद्घाटन स्वर्गीय दिनेश प्रसादका श्रीमती मञ्जु देवी ले गर्नुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed