विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रदेश न. १ मा समाजबादी पार्टी जुट्ने बेला नै फुट्ने : साह

सिम्रौन्गढ़ नपा psa

बिराटनगर ।

जनता समजबादी पार्टी नेपालको केन्द्रिय कमिटी समायोजन भइ सकेको र हाल प्रदेस कमिटी हरु समयोजन प्रक्रियामा रहेको बेला केहि गलत प्रक्रियाले कार्य भैइ रहेकोले फुट्ने सम्भावनाको संकेत गरिएको छ। प्रदेश न. १ का लगि खटिएगाएका समायोजन प्रतिनिधिहरु पुर्व रा ज पा नेपाल र पुर्व समाजवादी पार्टीका नेता हरु दुबै पक्षका नेताहरु सङ छल्फल गरि प्रतिबेदन केन्द्रिय कमिटीमा पठाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

तर हाल सम्म केन्द्रिय कमिटिको कुनै निर्णय न भएको र पुर्व समाजवादी  प्रदेश न.१ का नेताहरु एक तर्फी आफ्ना पर्टीका नेताहरु लाई जनता समाजवदि पार्टि नेपालको नाउमा सपथ ग्रहन गराउने, प्रदेश कमिटीको कार्यलय खोल्ने लगायतका विभिन्न मिडियामाहरुमा एक तर्फी क्रिया कलाप बिधान र निर्देसिका बिपरित गरिएकोले पुर्व रा ज पा नेपालका प्रदेश कमिटीका नेताहरु गैर जिम्मेवार काम रोक्नको लागि प्रेसविज्ञप्ति जारी गरिएका छन। पुर्व राजपा नेपालका मुख्य सचिव सत्यनारायण साहले राजपाको लेटर पैडमा बिज्ञप्ति जारि गरेका छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed