विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राज संस्था पुनर्स्थापनाका १८ गते बीरगंजमा बृहत र्याली

सिम्रौन्गढ़ नपा psa

मुना प्रशाद शाह, बीरगंज।

हिजो पुर्व योजना अनुसार बीरगंजको घण्टा घर बाट र्याली जुलुस निकालिएको थियो। नेपाल राष्ट्र बाद संघ द्वारा अब देश र धर्म तथा संस्कृति बचाउन राष्ट्रको धरोहर राज संस्था पुनर्स्थापनाका लागि राजा ल्याउन अपरिहार्य हारेको भन्दै यहि मङ्सिर १८ गते बृहत र्याली निकालिएको थियो। राजा ल्याउ देश बचाउ राजा ल्याउ धर्म र संस्कृति जोगाउ भन्ने मूल नाराका साथ् सम्पूर्ण देश बासीमा सहभागिताका लागी अनुरोध गरिए अनुसार बृहत र्याली जुलुस देखिएको थियो। नेपाल राष्ट्र बाद संघ केंद्रिये कार्यालय बीरगंज द्वारा संयोजक जनकलाल शाहको नेतृत्वमा बीरगंज परिक्रमा गरी प्रदर्शन गरि पुन: घण्टा घरमा कोण सभा गरेका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कोण सभामा संयोजक साहले आजको समयमा हाम्रो सिंगो नेपालको अवस्था निकैनै गम्भीर रहेको बताए। अब यदी राजा लाइ हामी देश लाइ सुम्पे नौ भने हाम्रो देश डुब्न लागेको अवस्थामा रहेको बताए। हाम्रो देशमा नानाथरिका बिकृति बढ्दै गएको र त्यो बिकृति संग फोहरी राजनीतिको बिकृति बढेकोले अब राजा आनु अत्यन्त आवस्यक भएको बताए। दिन प्रतिदिन हत्या हिँसा भ्रस्टाचारी राजानिक आडमा निकैनै फस्टाएकोले अब राजा न आए सम्म देशको इस्थिती कुनै हालतमा न सुध्रिने ठोकुवा गरका छन्।

संघका उमासंकर प्रशाद, अच्छेलाल शाह, राजेन्द्र पाल, अफजल अन्सारी, त्रिभुवन गिरि, मोहन महतो, सत्य देव शाह, अमिन मिया, तैयब देवान, बिक्रम शाह, बृजलाल शाह, सन्तोष गुप्ता, विष्णु कुमार दास, हरेराम प्रशाद, लक्ष्मी देवी, ध्यानी कामकार, बजरंगी शाह, रीजवाना खातुन लगायतका सहभागिता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed