CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जोहोरबारु बातुपहातमा रहेको चर्चित रामाटेक्स कम्पनीमा काम गर्ने सुर्या बहादुरको सुतेकै अवस्थामा मृत्यु।

फेटा GP PSA
1,668
सिम्रौन्गढ़ नपा psa

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत पुनः एक नेपाली कामदारको ओछ्यानमा सुतेकै अवस्थामा मृत्यु भएको छ।

नेपाल ठेगाना सिन्धुली जिल्ला क्वान्द्रे ४ बेलगारी निवासी कामान सिंह तामाङको छोरा उमेर २८ बर्षिय सुर्या बहादुर तामाङको आज आईतवारको दिन बिहानको समयमा मलेसियाको जोहोरबारुमा कोठामै सुत्यासुत्यै अवस्थामा मृत्यु भएको जानकारी प्राप्त भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मृतक सुर्या बहादुर तामाङ बिगत ३१ महिनादेखि जोहोरबारु बातुपहातमा अवस्थित रामाटेक्स टेक्सटायल एसडिएन बिएचडी नामक कम्पनीमा अपरेटरको रुपमा काम गर्दै आईरहेका थिए।

Karaiya Mai Notice Winter

हिजो शनिबार बेलुका खानासाना खाएर सहजै सुतेका सुर्या बहादुर बिहान आफू सुतेकै ओछ्यानमै मृत अवस्थामा फ़ेला परेको सोही कम्पनीमा काम गर्ने अर्का एक नेपाली कामदारले बताए।

अहिले मृतक तामाङको शवलाई पोस्टमार्टमको लागी स्थानीय सुल्तान अस्पतालमा लगिएको जनाएको छ। मलेसियामा दिनहुुँजसो एकदुई जना नेपालीहरुले विभिन्न कारणबस ज्यान गुमाउने गरेको छ।

सबैभन्दा बढी मृत्यु हुने कारणमा सुतेको बेला हृदयघात भएर , साथै अत्याधिक मदिरा सेवनले मर्ने नेपालीहरुको संख्या अत्याधिक रहेको मलेसिया स्थित नेपाली दूतावासको तथ्यांकले देखाउछ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश