विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लेनदेन मुद्दामा वडा सचिव फरार 

सिम्रौन्गढ़ नपा psa

लेनदेन मुद्दामा वडा सचिव फरार 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
Karaiya Mai Notice Winter
बाराको माहागढिमाई नगरपालिका वडा नम्बर एक का वडा सचिव रामबाबु शर्मालाई लेनदेन मुद्दामा जिल्ला अदालत बारा बाट मिति २०७७/०८/१२ मा पक्राउ आदेश जारी भएपछि कार्यालयको कामकाज छोडि फरार रहेकाछन।
महागढिमाई नगरपालिका वडा नम्बर २ मा शर्माको घर भई सोहि वडाको त्रिलोक प्रसाद साहसँग अन्दाजि सात बर्ष पहिला रु १७ लाख लिई घर बनाएको थियो। अहिलेसम्म लिएको रकम फिर्ता नगरेको र  माँग्दा नदिने गरेकोले समाजमा बसि धेरै पटक छलफल गर्दा पनि नदिएको हो। ५ बर्ष देखि अदालतको प्रक्रिया मिलाउदा पक्राउ आदेश आएपछि प्रतिबादि वडा सचिव शर्मा फरार रहेको गुनासो पिडित साहले आज पत्रकार सम्मेलन गरी जानकारी गराउनुभएको छ।
वडा अध्यक्ष सुदामा साह कानुलाई जानकारी गराउदा केहि प्रतिक्रिया नदेखाउने गरको हो। नगरपालिकाको निमित प्रशासकिय अधिकृत बिजय कुश्वाहा लाई पनि अदालतको पत्र दिदा पनि कुनै किसिम कार्बाहि नगरेको हुनाले आज यो पत्रकार सम्मेलन गरी प्रतिबादी शर्मालाई तलब रोका गर्नुपर्यो अनि नोकरी बाट निकाल्नेसम्मको कार्बाहि अगाडि बढाउन माँग समेत पत्रकार सम्मेलनमा साहले गरेकाछन।
सोहि बिषयमा माहागढिमाई नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुदामा साह कानुसँग मोबाईल सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको थिएन।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed