CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

संघीय लोकतान्त्रिक गणतन्त्रको के. पी. ले हत्या गरेको : अरुण सिंह

फेटा GP PSA
1,276
सिम्रौन्गढ़ नपा psa

अमरेश पाण्डेय, कलैया, बारा।

नेपालको प्रधानमन्त्री के पी ओलिले आज २०७७पौष ०५ गते प्रतिनिधिसभा विघटनको सिफारिस रास्ट्रपति बिद्या देवी भणडारी समक्ष पेस गरेको र सो सिफारिस केही बेर मै अनुमोदन भैइ आएको खबर प्राप्त हुने बितिकै सम्पुर्ण देशवासीमा लोकतन्त्र गुमने हो कि भनेर त्रास फैलिएकोले चिन्तनशील विषय रहेको जसपा नेता अरुण सिंहले लगायत धेरै जनाले उक्त कुराको बिरोध गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

प्रतिनिधिसभा विघटन भएको लगतै यसको चौतर्फी बिरोध भई रहेको छ भने कतै खुसियाली पनि मनाइएको छ। त्यस्तै, यसै बिच बारा को सदरमुकाम कलैयामा उक्त कदम बारे चर्को नारा बाजिका साथ बिरोध भएको छ। जुन देसै भरीको विभिन्न ठाउमा भइरहेको कुरा समाजिक सन्जालमा सहजै देख्न सकिन्छ भन्ने कुरा आफ्नो मन्तब्य चर्चित नेता अरुण सिंहले राखेको हाम्रो सन्चार कर्मी अमरेश पाण्डेयले बताए।

प्रधानमन्त्री के पी ओलि ले चालेको कदम प्रती नेता सिंहले आक्रोसित शैली नाना थरिका आरोप लगाउदै गालि समेत गरेका थिए।  के पी ओलि प्रधानमन्त्री नलायक तथा मगज बिग्रेको सङ्ग्या समेत नेता सिंहले दिए। सहिद ले बगाएको रगत संग खेलवाड गरि रहेको भन्दै देशको हित बिपरित कार्य गरेकोले देश द्रोही भएको समेत आरोप लगाए।

संघीय लोकतान्त्रिक गणतन्त्र को नारा लगाउदै प्र.म. के पी ओलिले लोकतन्त्रको हत्या गरेको आरोप लगाउदै नेपालका सबै नेपाली एक जुट भएर यसको  कडा रुपमा सामना गर्नु पर्ने बेला आएको नेता सिंहले बताउनु भयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश