विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सँसद बिघटनको बिरोध गर्दै जसपा बाराद्धारा मसाल जुलुस

सिम्रौन्गढ़ नपा psa
सँसद बिघटनको बिरोध गर्दै जसपा बाराद्धारा मसाल जुलुस
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
Karaiya Mai Notice Winter

जनता समाजबादी पार्टीले सँसद बिघटन असँबैधानिक भएको भनि बुधबार देखि पाँच दिनसम्म आन्दोलनको बिभिन्न कार्यक्रम अन्तर्गत आज बाराको कलैयामा मसाल जुलुस प्रदर्शन गरेका छन।

 जनता समाजबादी पार्टीको झण्डा सहित पुुगेका सैयौं नेता तथा कार्यकर्ताहरुले कलैयामा रहेको पुर्व जसपा पार्टि कार्यालय र कलैया गुप्ता पेट्रोल पम्प बाट निस्केको मसाल जुलुस कलैया बजार परिक्रमा गरी भरतचौकमा आई कोण सभामा परिणत हुदै प्रधानमन्त्रि ओली सरकारको कदम असंबैधानिक रहेको भन्दै प्रदर्शन गरेका थिए। मसाल जुलुस भरत चौकमा आएको बेला नेपाल प्रहरी र सशस्त्र प्रहरीको सँयुक्त प्रयासबाट आन्दोलनकारीको हात्तबाट मसाल लिई निभाउने गरीएको जानकारी युवा सँघ बाराका अध्यक्ष सुजित पाण्डेयले दिएकाछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते सँसद विघटन गरेको भन्दै जनता समाजवादी पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । प्रदर्शनमा जसपा नेताहरुले संसद विघटन असंवैधानिक भएकाले प्रतिनिधि सभा विघटन खारेज हुनु पर्ने माँग सहित नाराबाजी गर्दै मसाल जुलुस निकालेका थिए । साथै ऊनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएकोले संसद पुनर्स्थापना गर्नकोलागि भोलि आईतबार बिशाल सभाको आह्वान पनि गरेकाछन्।
आज भएको कार्यक्रममा जसपा नेता तथा प्रदेस सभासद पारस साह , तत्कालिन समाजबादी पार्टी  जिल्ला अध्यक्ष अजय पटेल, जसपा नेत रामकिशोर यादव, सुशील यादव, शशि केसरी ,श्याम गुप्ता,संविधान सभा सदस्य प्रमोध गुप्ता,समाजबादी युवा संघ जिल्ला अध्यक्ष सुजित पाण्डेय, सुवर्ण  गाँउपािलका का गाँउपालिका अध्यक्ष महेन्द्रब यादव, जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिँह लगाएतका पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed