विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेकपा ओलि गुट अगुवा कार्यकर्ता भेला फेटामा  समपन्न 

सिम्रौन्गढ़ नपा psa
नेकपा ओलि गुट अगुवा कार्यकर्ता भेला फेटामा  समपन्न
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
Karaiya Mai Notice Winter
नेकपा ओलि गुटका अगुवा कार्यकर्ता भेला आज बाराको फेटामा समपन्न भएको छ। यहि पुस २७ गते कलैयामा हुने जिल्ला भेलामा भब्य रुपमा सहभागीता गराउने उद्देश्यले भेला समपन्न भएको छ।
प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य क.अधयन्द पाण्डे , विशेष अतिथि  नेकपा नेता क. उमेश कुशवाहा , नेकपा केन्द्रिय सदस्य क. अमर यादव,  क. धुरी साह , क. रबिन्द्र दास  श्रेष्ठ ,  नेकपा युवा नेता क.उमेश गुप्ता , अतिथि नेकपा नेता क.जाकिर अनसारी , क.मदन साह, क. रहमान अनसारी, क. भुलन मास्टर, क. हिरालाल गीरी, क.जबाहिर पटेल, क धुरुप यादव, क.प्रयाग दास, क जगाली, मुखिया क.महमुद अन्सारी को उपस्थिति रहेको थियो भने कार्यक्रम सँचालन नेकपा नेता क. बचा गिरी गरेका थिए। कार्यक्रममा स्वागत मन्तब्य  गुलाम अनसारीले गरेका थिए भने अध्यक्षता  क.बाचा सिहले गर्नुभएको थियो।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed