विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेकपा प्रचण्ड-नेपाल अगुवा जिल्ला भेला तैयारी समपन्न

सिम्रौन्गढ़ नपा psa
नेकपा प्रचण्ड-नेपाल अगुवा भेला कलैयामा समपन्न
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
रमेश साह
Karaiya Mai Notice Winter
कलैया बारा

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)प्रचण्ड-नेपाल समर्थक कलैया वार्ड २ , ३ र १७ का अगुवा भेला कलैया स्थित जनता माध्यमिक बिधालय भवानिपुरमा सम्पन्न गरेकोछ।

भोलि २६ गते जिल्ला भेला तथा बिरोध भेलाको तयारी पनि भईसकेको बैठकले जानकारी पनि दिएको छ। भोलि ११ बजे कलैया स्थित पार्टि कार्यालयमा हुने भेला को प्रमुख अतिथी देबेन्द्र पौडेल स्थाइ कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज हुने पनि जिल्ला कमिटी सदस्य रमेश साहले जानकारी गराएका छन।
जिल्ला कमिटी सदस्य तथा कलैया उपमहानगर पालिका ३ का वार्ड अध्यक्ष जलालुदिन मंसुरको अध्यक्षतामा भएको कार्यक्रममा मनमौजी तरिकाले चलाएको र दुई बर्ष बित्दा पनि केही नगेरे पनि अहिले गाउँ गाउँमा फोहरी खेल खेल्दै  घुम्दै छन त्यो संग सतर्क बस्नु पर्छ र हामिनै हो जो २५० बर्ष राजतन्त्र फालेको छौ ओलि केही हैन।  प्रमुख अतिथी नेकपा प्रदेश कमिटी सदस्य तथा बारा जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ(अनिल) भनाइ राखेका थिए।
उक्त कार्यक्रममा बारा जिल्ला कमिटी सदस्य हसनजान अंसारी,उमेश यादव,बिक्रम ठाकुर,गौरी ढकाल,संघिय मामिला तथा प्रादेशिक बिभाग प्रमुख तथा मुस्लिम संगठन नेपाल सचिवालय सदस्य राज खान अनेरास्ववियु  जिल्ला अध्यक्ष राजेश्वर प्रसाद कुश्वाहा , अनेरास्ववियु केन्द्रिय सदस्य दिनेश यादव  श्रीप्रसाद पासवान वडा अगुवा कार्यकर्ता ब्रहमदेव कुश्वाहा,जगदीश पटेल,अवधेस पटेल,फुलेना पटेल,चन्देवी पटेल,नेकमहम्द,कपिलदेव यादव,जय नारायण मंडल,बनारसी यादव,मंजर मिया देवान,नाथु राम,रमोद यादव,कृष्ण कुश्वाहा लगायतको सहभागी  रहेको थियो।  वार्ड नम्बर २,३र १७ले १५१आन्दोलन परिचालन कमिटी गरेकोछ। उक्त कार्यक्रम संचालन नन्दलाल ठाकुरले गरेका थिए भने स्वागत मन्तव्य युवा नेता राजेश कुमार पटेल गरेका थिए।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed