विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

एक घर एक खेलाडि बनाउन जोड दिनु पर्ने :- गा पा अध्यक्ष सिंह

सिम्रौन्गढ़ नपा psa
एक घर एक खेलाडि बनाउन जोड दिनु पर्ने :- गा पा अध्यक्ष सिंह
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अमरेश कुमार पाण्डेय
कलैया बारा
Karaiya Mai Notice Winter
बाराको देवताल गाँउपालिका वडा नम्बर एकमा आज मेयर कप क्रिकेट टुर्नामेन्टको उदघाटन कार्यक्रमको प्रमुख अतिथि गाँउपालिका अध्यक्ष चन्दन सिंहले प्रत्येक वडामा सार्बजनिक जग्गा वा खेल मैदान योग्य जग्गा छ भने खेल मैदान बनाई एक घर एक खेलाडि बनाउन जोड दिनु भएको छ। खेलाडिहरुको आवश्यक सहयोग गर्ने र खेल मैदान बनाउन गाँउपालिकाबाट सक्दो सहयोग गर्ने पनि प्रतिबध्ता गर्नुभएको छ।
कार्यक्रममा वडा अध्यक्ष पन्नालाल साह , रमेश प्रसाद यादव , मिश्रिलाल सहनि , रामपुजन पटेल लगायत का उपस्थिती रहेको थियो।
मेयर कप क्रिकेट टुर्नामेन्टको पहिलो दिनको खेलमा मर्सिस क्रिकेट क्लब बिरगँज मुर्लि र बसतपुर क्रिकेट क्लब बिचको खेलमा बसतपुर क्रिकेट क्लब बिजयी भएको थियो।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed