विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जीवनको सहारा बन्दै “जीवन सहारा बचत तथा ऋण सहकारी”

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

जीवनको सहारा बन्दै “जीवन सहारा बचत तथा ऋण सहकारी” संस्था लिमिटेड । कलैया उपमहानगरपालिका वडा नं. ७ बरेवा बारामा रहेको श्री जीवन सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड को प्राङ्गणमा सहकारीको १० औैँ साधारण सभा र वार्षिक उत्सव आज सम्पन्न गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

संस्थाका अध्यक्ष रामाधार ठाकुरको अध्यक्षता तथा बारा जिल्ला सहकारी संघका अध्यक्ष सत्येन्द्र प्रसाद ठाकुरको प्रमुख आतिथ्यतामा उक्त साधारण सभा र वार्षिक उत्सव सम्पन्न गरिएको थियो।

Karaiya Mai Notice Winter

सो कार्यक्रममा उत्कृष्ट बचत कर्ता र उत्कृष्ट ऋणीबाट २/२ जनालाई सम्मानित गरिएको थियो। साथै दोस्रो कार्यकालका लागि बारा जिल्ला सहकारी संघका अध्यक्ष पदमा आयुक्त भएका सत्येन्द्र प्रसाद ठाकुर लाई पनि सम्मानित गरिएको थियो।

कार्यक्रममा लेखा परीक्षण प्रतिवेदन सोएब मंसुरले प्रस्तुत गरेका थिए भने वार्षिक प्रगति विवरण अध्यक्ष ठाकुरले प्रस्तुत गरेका थिए।

कार्यक्रममा अतिथि सञ्चालक समितिका सदस्यहरू रम्भा देवी, गीता देवी, कलैया उपमहानगरपालिका सहकारी शाखा प्रमुख कमल कुमार पोखरेल, उपप्रमुख महन्त ठाकुर, सहकारीका शेयरधनी हरु, सदस्यहरू, सर्वसाधारणहरु लगायतको सहभागिता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed