विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारामा लगाईएको गाँजा खेति प्रहरीद्वारा नष्ट

सिम्रौन्गढ़ नपा psa

बारामा लगाईएको गाँजा खेति प्रहरीद्वारा नष्ट

अनिल पाण्डेय

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कलैया बारा

Karaiya Mai Notice Winter

बारामा एक विघा ऐलानी जग्गामा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ।

निजगढ नगरपालिका वडा नम्बर १३ पानिसरा र शक्तिखोला स्थित एक विगहा दस कठ्ठा ऐलानी जग्गामा गरिएको गाँजा खेती फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ।

गाँजा फडानि अभियान अन्तर्गत आज बिहान इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा लगाइएको गाँजा खेती नष्ट गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएकाछन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed