विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आन्दोलनमा शहिद भएका ११ परिवारका सदस्यहरु लाई मन्त्रलयमा रोजगार

सिम्रौन्गढ़ नपा psa

अभय दुबे, बारा।

Karaiya Mai Notice Winter

मन्त्री सोनलले दिए आन्दोलनमा शहिद भएका ११ परिवारका सदस्यहरु लाई मन्त्रलयमा रोजगारको अवसर प्राप्त भएको छ। आन्दोलनमा सहिद भएका परिवार लाइ व्यवस्थापन एवं उनीहरुको जीवन यापनको ध्यानमा राखी निर्वाचन पूर्व घोषणा गरे अनुसार प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले शहिद परिवारका ११ सदस्यहरु लाई मन्त्रलयमा जागिर दिइएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मन्त्री सोनलको विशेष पहलमा मंगलबार मन्त्रलयमा जागिरको नियुक्ति पत्र दिइएका छन्। सबै लाई मन्त्रालयको विभिन्न निकायमा रोजगारी दिइएको छ। रोजगारी पाएका सबैलाई मन्त्रालयका सचिव रामआधार साहले शहीद परिवारलाई नियुक्त पत्र दिइएका थिए। अरु थप शहीद परिवारहरुलाई स्थायी रूपमा जागिरको व्यवस्थापनका लागि पहल गरिरहेको मन्त्री जितेन्द्र सोनलले जानकारी दिएका हुन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed