विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेकपा प्रचण्ड-नेपाल पक्षले मसाल जुलुसले गरी भोलि आम हडताल घोषणा

सिम्रौन्गढ़ नपा psa
नेकपा प्रचण्ड-नेपाल पक्षले मसाल जुलुसले गरी भोलि आम हडताल घोषणा
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

रमेश साह

Karaiya Mai Notice Winter
कलैया बारा
 कम्युनिस्ट पार्टी प्रचण्ड- नेपाल समुहले केन्द्रिय कार्यालयको निर्णय अनुसार नेपालमा बिहिवार आम हडताल गर्ने घोषण गरेकोछ।   ओलि सरकारले संबैधानिक आयोगमा न्युक्ती गरेको बिरोधमा बन्दको आयोजना गर्ने भएको छ। आम हडतालको पुर्ब संध्याको कलैयामा मासाल जुलुस प्रदर्शन गरेकोछ।
कलैयाको देवकोटा चौकबाट निकानिएको मसाल जुलुस बजार परिक्रमा गरि भरत चौकमा कोण सभा गरेकोछ। मसाल जुलुस प्रदर्शन गर्ने क्रममा प्रदर्सन कारी र प्रहरी बिच केही बेर घमसा घमसी तनातान परेको थियो। मसाल जुलुस पार्टीका कलैया उपमहानगर पालिका अध्यक्ष जवाहिर अंसारिको नेतृत्वमा निस्केको थियो। कलैया नगर सचिव मुकेश साहले बिहीवार गर्ने आम हडताललाई व्यापारी श्रमिक , यातायात ब्यवासायी लागायत आम जनतालाइ भोलि बन्द गरि सहयोग गरि दिन आग्रह गरेका थिए । कार्यक्रम संचालन  फर्मुलाह अंसारिले गरेका थिए।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed