CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ग्याँस व्यवसायी संघमा गणेश साह सर्वसम्मत बाट अध्यक्ष

ग्याँस व्यवसायी संघमा गणेश साह सर्वसम्मत बाट अध्यक्ष

फेटा GP PSA
619
सिम्रौन्गढ़ नपा psa

विराटनगर / एल.पि.जी. ग्याँस व्यवसायी संघ मोरङमा नयाँ कार्यसमिति सर्वसम्मत बाट चयन भएको छ । संघको शुक्रबार विराटनगरमा आयोजित १३ औं अधिवेशन र १४ औं साधारणसभाबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । संघको नयाँ कार्यसमितिमा गणेश साह अध्यक्षमा सर्वसम्मत भएका छन् ।

Karaiya Mai Notice Winter

उनको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत भएको हो । नवनिर्वाचित अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा सुनिल बोहरा, प्रथम उपाध्यक्षमा दीपेन्द्र श्रेष्ठ, द्वितीय उपाध्यक्षमा कल्पना गौतम र सचिवमा सुधिर यादव रहेका छन् । त्यसै गरी कोषाध्यक्ष सुनिता भट्टराई सिग्देल सहित सदस्यहरुमा प्रभा तिम्सिना , मुरलिधर शाह, पुष्पराज अग्रवाल , रामकृष्ण खड्का , दिलिप कुमार अग्रवाल , जमुना बजगाइ, गोविन्द श्रेष्ठ , बेदेन्द्र श्रेष्ठ , इन्द्रकमल अधिकारी , आनन्द राज भण्डारी , राजेन्द्र थापा , समृद्ध लामा, अनिल बर्देवा, रमेश भट्टराई गरी जम्मा २३ जना कार्यसमिति रहेका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश