विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल ईन्डो होस्पिटल टि-20 क्रिकेट टुर्नामेन्ट पहिलो दिनको खेलमा मकवानपुर बिजयी

सिम्रौन्गढ़ नपा psa

नेपाल ईन्डो होस्पिटल टि-20 क्रिकेट टुर्नामेन्ट पहिलो दिनको खेलमा मकवानपुर बिजयी

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
नेपाल ईन्डो होस्पिटल टि-20 खेलको पहिलो दिनको खेल बेतिया क्रिकेट कलब बेतिया बिहार भारत र मकवानपुर क्रिकेट क्लब मकवानपुर बिच भएको थियो। मकवानपुर क्रिकेट क्लब मकवानपुर ले टस जिति बयाटिङ्ग गरेका थिए।
20 ओभरको खेलमा मकवानपुरले 128 रन बनाएका थिए भने दोस्रो पालिमा बेतिया क्रकेट कल्बले 114 रन मात्र  बनाउन सफल भएको थियो। मयान अफ द म्याज रबिन्द्र गुरुङ्ग चार बिकेट 12 रन ल्याई भएका थिए।
Karaiya Mai Notice Winter
नेपाल ईन्डो होस्पिटल टि -20 क्रिकेट टुर्नामेन्ट  खेलको उद्घाटन पुर्ब अर्थ मन्त्रि रामशरण महतले ब्याटिङ्ग गरी तथा बवलिङ्ग पुर्ब साँसद लालबाबु सिंहले गरी गरेका थिए। प्रमुख अतिथि रहेका पुर्ब अर्थ मन्त्री महतले बिधिको शासन टोर्दै अशान्ति देशमा ल्याउन खोजिएको आरोप लगाउनु भयो। संविधान मिचेर लोकतन्त्रलाई धरापमा पारेको आरोप पनि लगाउनु भयो। क्रिकेट खेल आज भन्दा पाँच सय बर्ष पहिला देखि नै खेलिने खेल भएकाले युवाहरुलाई प्रोहत्साहन गर्न जोड दिदै हाम्रो मित्र राष्ट्र भारतबाट यस खेलको धेरै सिक्ने बताउनु भयो।
टि-20 क्रिकेट टुर्नामेट खेलको उद्घाटनमा नेपाल ईन्डो होस्पिटलका निर्देशक चन्द्र शेखर , राष्ट्रिय बाणिज्य बैंक प्रादेशिक शाखाको निमित प्रमुख मसिङ्ग यादव , नेपालि काग्रेसको महिला नेत्री नरायणी राम माझि , पुर्व साँसद लालबाबु सिंह लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए। पुर्ब साँसद राजेन्द्र बहादुर अमात्य , रामअयोध्या यादव , बिस्रामपुर गाँउपालिका अध्यक्ष अमिरीलाल पाल , प्रसौनि गाँउपालिका अध्यक्ष भोला गुप्ता लगायतको उपस्थितीमा स्वागत मन्त्बय सौरभ गुप्ताले गरेका थिए। अतिन्द्र राउतको सभापत्यिमा सम्पन्न कार्यक्रम सँचालन त्रिपुरारी राउतले गरेका थिए।
प्रसौनि गाँउपालिका वडा नम्बर दुईमा सँचालन भएको टि-20 क्रिकेट टुर्नामेन्ट को आयोजना 11 स्टार क्रिकेट क्लब प्रसौनि बाराले गरेको थियो भने स्पोन्सर राष्ट्रिय बाणिज्य बैंक प्रादेशिक कार्यालय र नेपाल ईन्डो होस्पिटलले गरेको छ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed