विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कवहि गोठ बारा को नाका खोल्न स्थानिय गरे अमरण अनशन

सिम्रौन्गढ़ नपा psa

कवहि गोठ बारा को नाका खोल्न स्थानिय गरे अमरण अनशन


अमरेस कुमार पाण्डेय

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

माघ २४ कलैया बारा

Karaiya Mai Notice Winter

सुवर्ण गाउँ पालिका कवहि गोठ बारा
को नाका खोल्न को लागि स्थानियहरु अमरण अनशन मा बसेका छन्। ज्ञानचन प्रसाद यादव को अध्यक्षता मा अनशन बसेको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य एवम् कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादव, नेपाली कांग्रेस सुवर्ण गाउँ पालिकाको प्रत्यासी राजेश प्रसाद यादव, नेपाली कांग्रेस प्रदेश न  २ ख सभापति हरिलाल राय यादव उर्फ बच्चु बाबा, अन्य नेताहरु हरु को उपस्थिति रहेको छ।

कबहि नाका न खुले सम्म अनशन मा बस्ने बताएका छन। नेपाल र भारतको को रोटी र बेटी को सम्बन्ध रहेको हामी लाइ कुनै किसिमको को काम काज गर्नु परेको र बिहेको को लागि बिउला लाई आउने जाने समस्या १० गजा भित्र मा गाडी रोकेर हिँडेर आउनु पर्छ र भारतको होस्पिटल मा चेक जाँच गर्न जादा बिरामी लाइ हिँडेर जानु परेको छ।

बारा को हरेक नाका खोल्यो तर कबहि नाका खोल्न किन ढिलो भैरहेको छ। हामी लाइ कोरोना महामारी को समस्याको कारण नाका बन्द भएको थियो त्यही भएर हामी चुप लागेको थियो। अब सरकार लाई खोल्नु पर्छ नत्र हामी बोडरमा अनशन मा बसि रहन्छौ। केही न खाई हामी अनशन मा बस्छु कोरोना महामारी ले गर्दा हामी धेरै समस्या भयो तर हरेक नाका खुलाउन पहल गर्यो सरकारले कबहि नाका खोल्न किन मैन जब सम्म खुल्दैन तब सम्म यही बस्छु एक्लै बस्नु पर्छ बस्छु भनेर ज्ञानचन प्रसाद यादव ले जानकारी दिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed