विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

९ के.जी लागु औषध चरेस सहित मानिस पक्राउ

सिम्रौन्गढ़ नपा psa
९ के.जी लागु औषध चरेस सहित मानिस पक्राउ
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
बिरगँज पर्सा
Karaiya Mai Notice Winter
बिशेष सूचनाको आधारमा आज जिल्ला प्रहरी कार्यालय पर्साले ९ के.जी.२० ग्राम लागु औषध चरेस सहित एक जना मानिस पक्राउ गरीएको जानकारी प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले दिएका छन।
 जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ७ बिश्रामपुर बस्ने बर्ष ६० को मुसलीम देवानले लागु औषध चरेश बिक्री वितरण गर्ने उद्देश्यले  घरमा लुकाई छिपाई राखेको छ अवस्थामा फेला पारीएको थियो।
जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले मुसलीम देवानको घरको  खानतलासी गर्दा घरको कोठा भित्र रहेको खाट मुनी लुकाई छिपाई राखिएको ५०० ग्रामको १२ पोका र २५० ग्रामको १२ पोका गरी जम्मा लागु औषध चरेश ९ के.जी.२० ग्राम चरेश र चरेश बनाउने लासा ९२० ग्राम साथै चरेश पेल्ने मेसिन ३ थान फेला परेको थियो।
मुसलीम देवानलाई बरामद भएको लागु औषध चरेश सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइ  आवश्यक अनुसन्धान कार्य भईरहेको पनि प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिएका छन।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed