विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चक्रपात भुमरी पीडित लाई नेकपा नेता साह बाट ब्यक्तिगत सहयोग

सिम्रौन्गढ़ नपा psa

दिलीप पाण्डेय, रौतहट ।।   रौतहटको चर्चित युवा नेता एवम नेकपाका प्रदेश २ कमिटी सद्स्य शम्भु साहले बिनासकारि हावाहुरी बाट ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेलाई सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन । बाल्यकाल देखि निकै दयालु र समाजसेवा प्रती रुचि राख्ने साह आफ्नो तर्फबाट पीडित घर परिवारको लागि पार्टीका भातृ सङगठ्न युवा सङघ मार्फत राहत सामाग्री समेत पठाएका छन ।

उहाले पीडितको घाइते हरूको शिध्र स्वास्थय लाभ को कामना गर्दै दुखःबाटनका निम्ती आफ्नो तर्फ बाट त्रिपाल, चाउचाउ, चुरा,र लताकपडा लगी नेकपा का युवा संघको केन्द्रीय अध्यक्ष रमेश पौडेल र केन्द्रिय सद्स्य ब्रजेश सिह उर्फ बिटुलाई हस्तांतरण गर्दै पीडितको दुखको साहारा बन्न बारा र पर्सा पठाएका हुन ।साहले केहि ब्यक्तीहरुले विभिन्न कार्यालय ,कतै बाट चंदा उठाएर सहयोग गरेको छ। राम्रो कार्य हो मेरो प्रयास अझ जारी रहनेछ ब्यक्तिगत जति सक्छु आवश्यक परे अझ सहयोग गर्न पछि पर्दिन भने ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

दुखी पीडित र असाहायको सेवा नै ठूलो धर्म भएकोले यस दुखःको घडीमा सबै आदरणिय विभिन्न व्यक्तित्व हरू आफ्नो आफ्नो ठाउ बाट सहयोग गर्नको लागी अनुरोध समेत गरे।रौतहटमा विभिन्न सामाजिक ,धार्मिक काममा अहोरात्र खटदै आएका साह पीडित जनताको हितको लागि आफ्नो पार्टी गम्भीर रहेको बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed