विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैयामा मेयर कप फुटबलको आयोजना गरिने तयारी हुदै

सिम्रौन्गढ़ नपा psa
कलैयामा मेयर कप फुटबलको आयोजना गरिने तयारी हुदै
रमेश साह
कलैया बारा
 बाराको कलैया उपमहानगर पालिका वडा नम्बर ३ स्थित सिदेश्वर बिधालयको खेलमैदानमा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ।
बारा उधोगा बाणिज्य संघको सभा हलमा आयोजक कमिटिको बैठक सिदेश्वर बिधालयको खेल मैदानमा  मेयर कप गर्ने तयारी भइ रहेको जानकारी गराएका छ्न। उक्त कार्यक्रममा अध्यक्षता कलैया फुटबल कल्बका अध्यक्ष कुलदिप ठाकुर गरेका थिए।
 कार्यक्रममा ‌ कोषाध्यक्ष जलालुदिन  हवारी ,सचिव प्रमोद गिरि ,सह सचिव संदिप फ्यूयाल ,सदस्य गोपाल ठाकुर ,संतोष साह ,प्रदेसी चौधरी  ,अमित चौधरी  ,अजय सरार्फ ,दिपलाल साह ,अजय साह, रमेश साह, लोकेश सिंह ,शम्भु गुप्ता, रियाजुल इस्लाम लगाएतको उपस्थिति रहेको जानकारी कलैया फुटबल का उपाध्यक्ष बिनोद कुमार गुप्ताले जानकारी गराए।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed