विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जग्गा दाताले गरे धर्मशालाको लागि भुमी पुजन

सिम्रौन्गढ़ नपा psa

जग्गा दाताले गरे धर्मशालाको लागि भुमी पुजन

Karaiya Mai Notice Winter
र‌‌मेश साह
कलैया बारा
महागढिमाई नगर पालिका गंजभवानिपुरमा एक करोड मूल्य पर्ने जग्गा कानु समाज गंजभवानिपुरलाई धर्मशाला बनाउनको लागी शम्भु साह र सुरेश साहले निशुल्क दिएर सहयोग गरेका छन। आज एक कार्यक्रम गरी जग्गा दाता साहले धर्मशाला बनाउन भुमि पुजन गरेका छन।
जग्गा दाता सुरेश साह आफना बुवा स्वर्गीय बिश्वानाथ साह कानु को स्मृतिमा उक्त जग्गा प्रदान गरेका हुन। गंजभवानिपुर कानु समाज आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी महा गढिमाई नगर पालिकाका मेयर उपेन्द्र यादवले धर्मशाला निर्माणका लागि आउने आर्थिक बर्षमा नगर स्थानीय बजेट बाट  ३० लाख छुट्याउने बाचा गरेका छन।
कानु हलुवाही कान्दु मधेसी समाजका शम्भु साह कानुले रु १ लाख ११ हजार १ सय ११ एक लाख एगार हजार एक सय एगार , शम्भ प्रसाद गुप्ताले रु एक लाख एकाइस हजार , चन्देश्वर प्रसाद गुप्ताले रु एक लाक एकाइस हजार, उपमेयर तारा देबि साहले रु पाच लाख , चिरञ्जीवी प्रसाद गुप्ताले रु एक लाख पचिस हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed