विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारामा कानु पत्रकार संघ अजय साहको नेतृत्वमा गठन

सिम्रौन्गढ़ नपा psa
बारामा कानु पत्रकार संघ अजय साह साहको नेतृत्वमा गठन
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
रमेश साह
कलैया बारा
Karaiya Mai Notice Winter
 महागढिमाई नगर पालिकाको उप मेयर तारा देबि साह कानुको प्रमुख आतिथ्यमा र पत्रकार महासंघ प्रदेश नम्बर २ का सदस्य सिकेन्द्र पासवानको विशेष उपस्थितिमा ९ सदस्यि कानु पत्रकार संघ गठन भएको छ।
कानु पत्रकार संघ बाराको अध्यक्षमा राजधानि दैनिक बारा सम्बादाता अजय साह सर्ब सहमतिले चयन भएका छन् भने उपाध्यक्षमा कृपा दैनिक सम्बादाता नरेश गुप्ता सचिवमा प्राईम टेलिभिजन बारा सम्बादाता  श्रीकान्त गुप्ता सह सचिवमा माउन्टेन पर्सा सम्बादाता  रमेश साह सदस्यहरुमा पुजा गुप्ता, अनिल गुप्ता, रन्जु साह‌, प्रणय गुप्ता चयन भएका छन।
कानु पत्रकार संघ बाराका सम्पुर्ण पदाधिकारीहरुलाई महागढिमाई नगरपालिकाको उप मेयर तारा देबि कानु र पत्रकार माहासँघ प्रदेश नम्बर २ का सदस्य सिकेन्द्र पासवानले अबिर माला लगाई बधाई दिएका थिए।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed