विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल ईन्डो होस्पिटल टि-20 क्रिकेट टुर्नामेन्ट दोस्रो दिनको खेलमा बिरगँज १६ रनले बिजयी

सिम्रौन्गढ़ नपा psa

नेपाल ईन्डो होस्पिटल टि-20 क्रिकेट टुर्नामेन्ट दोस्रो दिनको खेलमा बिरगँज १६ रनले बिजयी

Karaiya Mai Notice Winter
अनिल पाण्डेय
कलैया बारा
बाराको प्रसौनि गाँउपालिका वडा नम्बर दुईमा सँचालन भएको टि-20 क्रिकेट टुर्नामेन्ट को आयोजना 11 स्टार क्रिकेट क्लब प्रसौनि बाराले गरेको छ भने स्पोन्सर राष्ट्रिय बाणिज्य बैंक प्रादेशिक कार्यालय र नेपाल ईन्डो होस्पिटलले गरेको नेपाल ईन्डो होस्पिटल टि-20 खेलको दोस्रो दिनको खेल बिरगँज स्पोट्स र सिराहा ऐकेडमि बिच भएको थियो। बिरगँज स्पोट्स ले टस जिति बयाटिङ्ग गरेका थिए।
२० ओभरको खेलमा बिरगँज स्पोट्सल १५२ रन बनाएका थिए भने दोस्रो ईनिङ्गमा सिराहा ऐकेडमिले १९ ओभर १ बलमा आफ्नो सम्पुर्ण बिकेट गुमाई १३६ रन मात्र  बनाउन सफल भएको थियो। भने बिरगँज स्पोट्सले  १६ रनले बिजयी भएको छ।
 म्यान अफ दि म्याज सिराहा ऐकेडमिका दुर्गेश थापा ७१ रन ल्याई र बिरगँज स्पोट्सका सर्फुलाह चार बिकेट लिई सँयुक्त रुपमा भएका थिए। म्यान अफ दि म्याज पुर्ब साँसद लालबाबु सिंहले बितरण गर्नु भएको थियो।
नेपाल ईन्डो होस्पिटल टि -20 क्रिकेट टुर्नामेन्ट  खेलको दोस्रो दिनको खेल उद्घाटन पुर्ब साँसद लालबाबु सिंहले गर्नु भएको थियो भने प्रमुख अतिथि सिराहा जिल्लाबाट निर्वाचित साँसद अमरेश सिंह हुनु हुन्थ्यो। 11 स्टार क्रिकेट क्लब प्रसौनि बाराको अध्यक्ष अतिन्द्र राउतको सभापत्यिमा सम्पन्न कार्यक्रम सँचालन त्रिपुरारी राउतले गरेका थिए।
नेपाल ईन्डो होस्पिटल टि -20 क्रिकेट टुर्नामेन्ट खेलको तेस्रो दिनको खेल 11 स्टार क्लब बारा र सर्लाहि क्रिकेट क्लब सर्लाहि बिच हुने जानकारी आयोजक 11 स्टार क्रिकेट क्लब प्रसौनि बाराको अध्यक्ष अतिन्द्र राउतले दिनु भएको छ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed