विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

एक महिलालाई धारिलो हतियारले हत्या भएको

सिम्रौन्गढ़ नपा psa

एक महिलालाई धारिलो हतियारले हत्या भएको

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
Karaiya Mai Notice Winter
बाराको महागढिमाई नगरपालिका वडा नम्बर १ मा अज्ञात समुहले हिजो राति करीब १० बजेको समयमा घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ।
महागढिमाई नगरपालिका वडा नम्वर १ निवासि बैझनाथ प्रसाद कुश्बाहाको ४५ बर्षिय श्रिमति कान्ति देबि कुश्वाहालाई धारिलो हतियारले हत्या गरीएको जिल्ला प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिनुभयो।
हत्या भएको घटनाको बिषयमा थप अनुसंधान भईरहेको छ तथा घटना स्थलमा तालिम प्राप्त कुकुर पनि परिचालन गर्ने लागिएको जानकारी समेत प्रहरी प्रबक्ता मिश्रले दिनु भयो।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed